काशीरामको चुल्हो बल्न छाड्यो

बैतडी । पाटन नगरपालिका–६ पाटनबजार नजिकै घर भएका काशीराम भुल ५९ बर्षका भए । तर झट्ट हेर्दा उनी ७० बर्ष नाघेका जस्ता देखिन्छन् । जीवनभरी मजदुरी गरेका उनले कहिले पनि पोषणयुक्त खाना खान पाएनन् । उनले १२ बर्षको उमेरदेखि मजदुरी गर्न थालेका हुन् । ट्रकमा सामान लोड/अनलोड गर्नेदेखि निर्माण कार्यहरूमा रातदिन काम गरे । तर … Continue reading काशीरामको चुल्हो बल्न छाड्यो